राजविराज, २१ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर¨को बिराटनगर पुगेर मतदान गरेका छन् । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवले बिहीबार मोर¨को [...]

रुपनी (सप्तरी), २४ माघ । सप्तरीको तत्कालिन रायपुर गाउँ विकास समितिका पूर्व उपाध्यक्ष हिरालाल मण्डल नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । वडा नम्बर २ [...]

‎काठमाडौँ । समाजवादी विद्यार्थी युनियन, नेपालले २०६२/६३ को ऐतिहासिक मधेश जनबिद्रोह तथा जनआन्दोलनका प्रथम महान सहिद वीर सहिद रमेशकुमार महतोको बलिदानी दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ। ‎युनियनको केन्द्रीय समिति, [...]

काठमाडौँ, २२ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व ंिसंचाइ मन्त्री उमेश कुमार यादव औपचारिक रुपमा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । काठमाडौँ [...]


सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबी सिंह यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएकी छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै यादवले यसपटकको नतिजा अपेक्षाअनुसार नआए पनि लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने भएकाले त्यसलाई [...]

निर्वाचन अपडेट

विजयी उम्मेदवार चौधरीलाई माधव नेपालको बधाई, जनताको सेवामा निरन्तर रहने प्रतिबद्धता

निर्वाचन अपडेट

सप्तरी –४ बाट रास्वपाका उम्मेदवार सिताराम साह विजयी

निर्वाचन अपडेट

सप्तरी १ मा पनि रास्वपाको अग्रता

जय प्रकाश आनन्द, आसन्न निर्वाचनले नेपालका दलहरूबीचको प्रतिस्पर्धाभन्दा पनि प्रत्येक दलको आन्तरिक मनोविज्ञान, नेतृत्वको रणनीति र व्यवस्थाप्रतिको वास्तविक प्रतिबद्धतालाई एकैपटक उजागर गरिरहेको छ। यस परिदृश्यमा नेपाली काँग्रेसभित्र देखिएको असामान्य मौनता—विशेषतः निवर्तमान सभापति शेरबहादुर देउवा र उनका निकटस्थहरूको—साधारण मौनता होइन, एक प्रकारको प्रतीक्षात्मक राजनीतिक मुद्रा जस्तो देखिन्छ। भर्खर बाहिरिएको संक्षिप्त संवादमा “शान्त रहनुस्, वर्तमान अवस्था अस्थायी हो, चुनावपछि अदालतको निर्णय आउँदैछ” [...]


श्यामसुन्दर यादव जनकपुरधाम । आफ्नै देशमा रोजगारी नपाएर युवाहरुमा निराशा बढिरहँदा सिरहाको गोलबजारका २१ वर्षिय सोनु कुशवाहा सङ्घर्षको बलमा असफलतालाई अवसरमा बदलेर उदाहरणीय बनेका छन् । केही महिना अघिसम्म भविष्यको खोजीमा भौतारिँदै आएका उनी मधेश प्रदेशको राजधानी जनकपुरधाममा ‘टुवेल्थ फेल फूड प्वाइन्ट’ सञ्चालन गरेर मनग्य [...]

विराटनगर । मधेश प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मैथिली लोककण्ठमा रहेसम्म जीवन्त रहने बताएका [...]

विराटनगर । मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन उद्देश्यसहित मैथिली एसोसिएशन नेपालले पुस [...]

काठमाडौं । बिहार सरकारका मन्त्री नितिन नवीनलाई भारतीय जनता पार्टी (भाजपा)को राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त [...]

राजविराज । बलिउडका प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार अपराह्न आफ्नै निवासमा निधन भएको [...]

दिपा यादव राजविराज, १७ मंसिर । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा बुधबार राजविराजमा ‘पत्रकारितामा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोग’ सम्बन्धी एकदिने तालिम आयोजना गरियो [...]

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १, स्थित जनता माध्यमिक (प्राविधिक धार) विद्यालय खुरहुरियामा पूर्व विद्यार्थी समाजले शनिवार सरसफाइ कार्यक्रम आयोजना गरेका छन् । चौथो चरण अन्तर्गत विद्यालयमा सरसफाइ [...]

मधेश लाइभ तस्विर